दुवै पक्ष अडानमा लचिलो भएपछि अध्यादेश फिर्ता लिन ओली तयार !

काठमाडौं । दुवै पक्ष अडानमा लचिलो भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट जारी भएको अध्यादेश फिर्ता लिन आफू तयार रहेको बताएका छन् । तर त्यसअघि संसद् बैठक बोलाउन माग गर्दै निवेदन लिएर राष्ट्रपति पुगेका नेताहरुले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने उनको अडान थियो ।