आज थप १ हजार २ सय ५५ जनामा कोरोना, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार् दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४०४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button