आज थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौै । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button