आज नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ९८०संक्रमित थपिएको बताए।

२९० महिला ६९० पुरुष गरी ९८० संक्रमित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button