उच्च अदालतका ८७ न्यायाधीश सरुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । उच्च अदालतका ८७ जना न्यायाधीशहरु सरुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको न्याय परिषद् बैठकले ८७ जना न्यायाधीशहरुको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।
उपत्यका विकास प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ ।
यस्तो छ बढुवा सिफारिस सूचीः