एमसीसी अनुमोदनको विरोधमा भोलि नेपाल बन्द

काठमाडौं । प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा भोलि (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले भोलि नेपाल बन्दको आव्हान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button