कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्यसको पुष्टि गरे ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button