कोरोना भाइरस संक्रमणबाट विश्वमा एकैदिन ५ हजार १ सय ३३ जनाको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार १ सय ३३ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वभर कोरोनाबाट ज्यान जानेहरुको संख्या ९ लाख ६० हजार ८ सय ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट सकै भन्दा धेरै संक्रमित अमेरिकामा मरेका छन् । जहाँ अहिलेसम्म संक्रमणबाट दुई लाख ३ हजार ८ सय २४ जनाको ज्यान गएको छ ।

ब्राजिलमा १ लाख ३६ हजार ५ सय ६५ जना संक्रमितको मृत्यु भएको छ भने भारतमा ८६ हजार ७ सय ७४ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button