कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

मृतकको ट्राभल हिस्ट्री नरहेको र प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब १८ दिन देखि आईसीयूमा उपचाररत उनकाे गएराति कोरोनाको कारण मृत्यु भएको हो ।