गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियारमा निवेदन

काठमाडौं । निवर्तमान सूचना मन्त्री गोकुल बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भएको छ ।

अभियानकर्मी प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार बिहान निवेदन दर्ता गराएका हुन् ।

यस्तो छ निवेदन 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button