ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button