दिउसोका लागि सर्‍यो नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसोसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो । बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभामा वामदेव गौतम कि डा. युवराज खतिवडा लैजाने भन्ने विषयमा छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button