नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्ने भएको छ । आज बिहान ११ बजे नेकपा सचिवालय बैठक बस्ने भएकाे हाे ।

आज बस्ने सचिवालय बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन उपर सचिवालयको बैठकमा छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button