नेपालमा अहिलेसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यससँगै नेपालमा ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button