नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७९८ पुग्यो

काठमाडौं । नेपालमा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button