नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ७२ जना नायव महानिरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको भदौ १५ गते (सोमबार)को निर्णयानुसार देशभरका कार्यालयमा कार्यरत गरी ७२ जना डीएसपीको सरुवा भएको हो ।

भदौ महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाान पाउने गरी ७२ जनाको सरुवा भएको हो ।

जसअनुसार केही पहाडी जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् ।

सरुवा भएका डीएसपीहरुको विवरण निम्नानुसार छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button