पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहको आदेश

ती पुजारीको हत्यारा अहिलेसम्म पक्राउ प्रहरीले सकेको छैन। उक्त घटनालाई लिएर अझै हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।
माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको राति करिब ९ बजे हत्या भएको थियो।
उनी त्यति बेला खाना खाँदै थिए। अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।
दाङ र सुनसरीमा पुजारी हत्याका अपराधीहरूलाई कारबाही गर्न माग गरी विभिन्न कार्यक्रमहरूको आयोजना गरेको उल्लेख गर्दै गृहले आफ्नो अति गोप्य सर्कुलरमा हिन्दुराज्यको माग गर्ने र पुजारी हत्याका अपराधीमाथि कारवाहीको माग गर्नेहरूलाई नछोड्न मातहतका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
ती पुजारीको हत्यारा अहिलेसम्म पक्राउ प्रहरीले सकेको छैन। उक्त घटनालाई लिएर अझै हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।
यसैबीच, गृहमन्त्रालयले एक सर्कुलरमा उक्त घटनालाई लिएर प्रदर्शन हुनसक्ने भन्दै त्यस्तो कार्यमा संलग्नहुनेलाई काुननको दायरमा ल्याउन चेतावनी दिएको छ।