प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित

काठमाडौँ । आजका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

सरकारको आग्रहमा बैठक स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गाैतमले जानकारी दिए । उनकाअनुसार अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button