प्रदेश–१ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री (सुचीसहित)

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै प्रदेश–१ सरकार १४ सदस्यीय भएको छ ।
आज आठ मन्त्री थपिएका हुन् । उनीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
सूची हेर्नोस्–