बैतडीमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु

बैतडीको शिवनाथ गाउँपालिका- ६ बसेडीमा पहिराले घर पुरिदा ३ जनाको मृत्यु भएको छ।
घर बाढीले बगाएको छ माटोसंगैको पहिरोले स्थानीय रामी पार्किको घर बगाउदा उनकी २ बुहारी र १ नातीको मृत्यु भएको त्यहाका स्थानीयले बताएको छ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको सोम पार्कि रहेका छन् ।