भ्रष्ट भन्नेलाई गोकुल बास्कोटाको प्रश्न ‘मैले जसरी अरु कसले राजिनामा गरेको छ ?’

पुर्व संचारमन्त्री गोकुल बास्कोटाले आफुलाई अनैतिक र भ्रष्ट भन्नेलाई कडा प्रहार गरेका छन् । उनले आफुमाथि प्रश्न उठ्ना साथ राज्यसंयन्त्रहरुलाई छानविन गर्न सहयोग पुगोस् भनेर राजिनामा बताउदै अरु कसले आफुले जस्तो राजिनामा दिएको छ भन्दै प्रश्न गरका छन् ।

उनले भनेका छन् ‘एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छानविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ। सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट? बात गर्छन!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button