मधेस प्रदेश : प्रदेश सभा बैठक दुई मिनेट बसेर स्थगित

काठमाडौँ । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौँ अधिवेशनको १४औँ बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसद्हरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button