मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि सोमबार स्थगित गरिएको मन्त्रिपरिषद्को नियमित बैठक आज (मंगलबार) बिहान राखिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए ।