यस्तो छ, भोलि बस्ने संसदको कार्यसूची

काठमाडौँ । भोलि बस्ने संघीय संसदको कार्यसूची सर्वाजनिक गरिएको छ । आज संसद सचिवालयले भोलि बस्ने संसदको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

कार्यसूचीमा विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यसूचीमा समेटिएको छ । त्यस्तै सभामुखले संसदको अध्यक्षा गर्ने व्यक्ति पनि मनोनयन गर्ने कार्यसूची रहेको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button