यी हुन् नेपाली कांग्रेसका ५१ जिल्लाका निर्वाचित सभापति (सूची)

काठमाडौं । १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ।

सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो।

यी हुन् निर्वाचित अध्यक्ष :

१. शंकर गुरुङ – मनाङ

२. खडक बोहरा – बझाङ

३, गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

४. मोहनविक्रम सिंह – हुम्ला

५. कान्छाराम तामाङ – रामेछाप

६. ऐनबहादुर शाही – मुगु

७. खमबीर गर्बुजा – म्याग्दी

८. केशबहादुर विष्ट – सल्यान

९. रुपनारायण जबेगु – पाँचथर

१०. नरेन्द्रबहादुर सिंह – डोटी

११. दीपेन्द्रबहादुर शाही – डोल्पा

१२. कर्णबहादुर शाही – जुम्ला

१३. तेजेन्द्र खनाल– ओखलढुंगा

१४. डा.टकराज गुरुङ – लमजुङ

१५. भीमबहादुर साउद – डडेल्धुरा

१६. रामकृष्ण खाँण – रुपन्देही

१७. युवराज जोशी – पर्वत

१८. डम्बर खड्का – इलाम

१९. तीर्थ लामा – काभ्रे

२०. पदम बोगटी – कञ्चनपुर

२१. खड्गबहादुर पोखरेल – सुर्खेत

२२. रोमी गौचन थकाली – मुस्ताङ

२३. केशरमान रोका – रुकुमपूर्व

२४. दीपक खड्का– संखुवासभा

२५. नन्दप्रसाद न्यौपाने – गोरखा

२६. विष्णु राई – खोटाङ

२७. हिमालदत्त श्रेष्ठ –पाल्पा

२८. राजु थापा – स्याङ्जा

२९. किशोर आचार्य – रोल्पा

३०. विष्णुकुमार गिरी – प्यूठान

३१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

३२. विनोद बान्तवा – भोजपुर

३३. केशव श्रेष्ठ – अर्घाखाँची

३४. चतुरबहादुर चन्द – बैतडी

३५. बर्मा लामा – दोलखा

३६. अम्मबहादुर शाही – कालीकोट

३७. रामसिंह रावल – बाजुरा

३८. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

३९. मणिराम रेग्मी – दैलेख

४०. शंकरप्रसाद डाँगी – दाङ

४१. रमेश महत – नुवाकोट

४२. सबुज कृष्ण बानियाँ – काठमाडौं

४३. रामनाथ अधिकारी – धादिङ

४४. खिलध्वज पन्थी – गुल्मी

४५. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

४६. केदार भण्डारी – सुनसरी

४७. ललितसिंह बोहरा– दार्चुला

४८. देउमान थेवे – झापा

४९. किशोर बराल

५०. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

५१. वेदराज सिंह – जाजरकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button