राजधानीमा जोरबिजोर उल्लंघन गर्ने ६८८ सवारी कारबाहीमा

काठमाडौं। जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौंमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button