राज्यविरुद्ध अपराध गरेको आरोपमा झाँक्रीलाई पक्राउ पुर्जी थमाइयो
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाउको छ ।
उनलाई थमाएको पक्राउ पुर्जीमा राज्यविरुद्ध अपराध गरेको आरोप लगाइएको छ ।
पक्राउ गर्न महानगरीय अपराध महाशाखाको टोलीले उनको निवास शंखमुलमा पुर्जी थमाएको हो ,
आफूलाई पक्राउ गर्न आएका प्रहरी समक्ष पक्राउ पुर्जी बिना नजाने झाँक्रीले बताएकी थिइन् ।