राष्ट्रपति कार्यालयले पनि पठायो सर्वोच्चलाई लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा आज सर्वाेच्चमा लिखित जवाफ पेश गरेको हो ।

लिखित जवाफ दिँदैराष्ट्रपति कार्यालयले दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरेको जवाफ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button