राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् हेरफेरपछिको बैठकले यस्तो निर्णय गरेको हो ।

असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button