राष्ट्र बैंकका ३ जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा, कसलाई कुन जिम्मेवारी ?

नेपाल राष्ट्र बैंकका ३ जना निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशकहरु रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धर कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियामवली २०६८ बमोजिम उनीहरु कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

बढुवा भएका मध्ये पौडेललाई वित्त कम्पनी सुपरिवेक्षण विभाग, थापालाई मुद्रा ब्यबस्थापन विभाग र मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button