विप्लवसहित ६ पार्टीद्वारा थप संघर्षको घोषणा-संसद भवन घेराउदेखि काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ६ साना कम्युनिष्ट पार्टीले एमसीसी टेबुल भएपछि फेरि संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन्।

एमसीसी सम्झौताको विरोधमा लगातार संघर्ष गरिरहेका उनीहरुले सोमबार थप सर्घषका कार्यक्रम सार्वजनिक गरेका हुन। जसमा फागुन १५ गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन गर्ने सहितका अन्य कार्यक्रम समेत राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button