विश्वमा एकैदिन पाँच लाख ९६ हजार बढीमा कोरोना संक्रमण,१३ हजार ३ सय ९२ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन पाँच लाख ९६ हजार ६ सय २२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कुल संक्रमितको संख्या ८ करोड २२ लाख ९१ हजार ७ सय ६८ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट १३ हजार ३ सय ९२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कुल मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार १ सय ७२ पुगेको छ । विश्वमा ५ करोड ८३ लाख ११ हजार ९ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button