विश्वमा एकैदिन १४ हजार ३ सय १ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन १४ हजार ३ सय १ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

यसरी विश्वमा कोरोनाको कारण ज्यान जानेको संख्या १९ लाख ५ हजार २ सय ६१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

एकैदिन सबै भन्दा धेरै अमेरिकामा ३ हजार ८ सय ५ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृतयु हुनेको संख्या ३ लाख ७३ हजार ७ सय ९५ पुगेको छ ।

त्यस्तै ब्राजिलमा एकैदिन १४ सय ५५ जना संक्रमितको मृतयु भएको छ । यसरी ब्रालिजमा कुल संख्या २ लाख ४ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button