विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख ७० हजार ५ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरस संक्रमणको कारण १३ लाख ८५ हजार ७ सय ४५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी विश्वभर ४ करोड ४ लाख ५७ हजार ४ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button