शिक्षा मन्त्रालयले अनलाइन पढ्ने विद्यार्थीलाई नि:शुल्क डाटा दिने

हालै स्वीकृत भएको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’को बुँदा नम्बर १५ मा उक्त कुरा उल्लेख छ।
‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा मन्त्रालयको भूमिकाबारे स्पष्ट लेखिएको छ। के छ निर्देशिकामा? तल हेर्नुहोस्
