सिन्धुपाल्चोकको स्थानीय तहमा प्रमुख र उपप्रमुखका आँकाक्षी (सूचीसहित)

चित्र मिजार, सिन्धुपाल्चोक । ३० बैशाख २०७९ मा हुने आसन्न स्थानीय तहको निर्वाचनमा बिभिन्न पार्टीबाट मेयर / उपमेयर, अध्यक्ष / उपाध्यक्षका लागि आकाँक्षीहरु बढेका छन् ।
१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा क्रियाशिल मुख्य दलबाट प्रमुख र उपप्रमुखका आकाँक्षीहरु चुनावी अभियानमा होमिसकेका छन् । स्थानीय तह निर्वाचनमा उपप्रमुख, उपाध्यक्ष पदका आँकाक्षीहरु कम देखिएका छन् । २०७४ सालमा भएको पहिलो पटकको स्थानीय तहमा निर्वाचितहरुले फेरि पनि आकाँक्षा देखाएका छन् ।
प्रारम्भिक सर्वेक्षण अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्रबाट स्थानीय तहमा प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्षका आकाँक्षीहरुले जानकारी दिए अनुसार नामावली प्रकाशन गरिएको छ । केही स्थानीय तहमा बिभिन्न पार्टीबाट उपप्रमुख वा उपाध्यक्ष पदमा आकाँक्षा रहेकाहरु भएपनि उक्त ब्यक्तिहरुले मिडियामा आउन चाहेका छैनन् । अन्य दलका तर्फबाट पनि स्थानीय तहका को-को ब्यक्ति प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्ष भन्ने आकाँक्षीहरु मिडियामा आउन चाहेका छैनन् ।
रातोपाटीन्यूूजलाई जानकारी प्राप्त भए अनुसार सिन्धुपाल्चोकका १२ स्थानीय तहमा काँग्रेस, एमाले, माओबादी केन्द्रका तर्फबाट प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्ष पदका लागि आकाँक्षीहरुको नाम प्रकाशन गरिएको छ । सिन्धुपाल्चोकका १०३ वटै वडामा बिभिन्न पार्टीबाट अध्यक्ष र सदस्य पदमा आँकाक्षीहरुको नामावली पनि सार्वजनिक गरिने छ ।
भोटेकोशी गाउँपालिका
अध्यक्ष– काँग्रेस– कमल श्रेष्ठ, बेदबहादुर श्रेष्ठ, देवी बहादुर बुढाथोकी, दोर्जे लामा (हाउडे), बच्चु पौडल, साङदोर्जे लामा, पासाङनोर्बु लामा, मुके शेर्पा
उपाध्यक्ष– गेल्मु शेर्पा बुढाथोकी, तारा श्रेष्ठ
अध्यक्ष– माओवादी– राजकुमार पौडल, आङ्छिरी शेर्पा,
उपाध्यक्ष– दाबुटी शेर्पा
अध्यक्ष– एमाले– अमृत खड्का,
उपाध्यक्ष– सुन्तली तामाङ श्रेष्ठ
बाह्रबिसे नगरपालिका
प्रमुख– एमाले– निम्फुञ्जो शेर्पा, शुशीला पार्खिन, डिबी तामाङ
प्रमुख– काँग्रेस– बालकृष्ण बस्नेत, शम्भुबहादुर तिमल्सिना, युधिर पौडेल, आङदोर्जे शेर्पा,
उपप्रमुख– चमेली श्रेष्ठ, स्वास्थानी थापा
प्रमुख– माओवादी–बुद्धराज बस्नेत, लालकान्छा तामाङ,
त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष– एमाले– भूपेन्द्र श्रेष्ठ, सुकदेव रिसाल, मेघनाथ पौडेल
उपाध्यक्ष– दुर्गा नेपाल
अध्यक्ष– काँग्रेस– भक्तध्वज बोहोरा, देवीराज श्रेष्ठ, भीम पौडेल
उपाध्यक्ष– कबिता गुरुङ, गीता नेपाल
अध्यक्ष– माओवादी– ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती, अनन्तप्रकाश श्रेष्ठ
लिसंखुपाखर गाउँपालिका
अध्यक्ष– एमाले– कमल नेपाल, प्रदीप भण्डारी, सूर्य लामा
उपाध्यक्ष– हेमगंगा मोक्तान तामाङ
अध्यक्ष– माओवादी– राजु लामा, पूर्णबहादुर तामाङ
अध्यक्ष– काँग्रेस– जोगलाल तामाङ (जेठा) गंगा बहादुर श्रेष्ठ, नोर्बुवाङ्गेल लामा, टपेन्द्र दर्नाल, घ्याम्चो लामा
उपाध्यक्ष– मिठु लामा, सुनिता पार्खिन
सुनकोशी गाउँपालिका
अध्यक्ष– काँग्रेस– श्रवणकुमार जिसी (विनोद), रामकुमार थापा, नेत्र कार्की, देवेन्द्र खडका, प्रमोद लामा, रुपकाजी तामाङ
उपाध्यक्ष– लक्ष्मी पौडल, ज्ञानु तिमल्सिना, उर्मिला भण्डारी, पबित्रा चालिसे
अध्यक्ष– एमाले– टपेन्द्र तिमल्सिना, प्रेमलाल तामाङ, पुरुषोत्तम प्याकुरेल
उपाध्यक्ष– देवी अधिकारी,
अध्यक्ष– माओवादी– पुरुषोत्तम भण्डारी, माधव प्याकुरेल
उपाध्यक्ष– दुर्गा थापा
बलेफी गाउँपालिका
अध्यक्ष– काँग्रेस– सुवास तिमल्सिना, रामकुमार तामाङ, कृष्णप्रसाद आचार्य, अमृत अधिकारी, कृष्णभक्त नेपाल, झनक तिमल्सिना, कृष्ण क्षेत्री
उपाध्यक्ष– कृति गोले, सर्मिता खड्का,
अध्यक्ष– माओवादी– गंगा तामाङ, अमृता नेपाल
अध्यक्ष– एमाले– डा. बिनोद नेपाल, नारायणकाजी श्रेष्ठ, भरत पराजुली
उपाध्यक्ष– कमला कायस्थ
जुगल गाउँपालिका
अध्यक्ष– माओवादी– रेशम स्याङ्बो, अम्विका नेपाल, ईश्वर गुभाजु
अध्यक्ष– एमाले– होमनारायण श्रेष्ठ, जेपी सिलवाल
उपाध्यक्ष– सिर्जना तामाङ
अध्यक्ष– कांग्रेस– जयबहादुर तामाङ, हिमाल श्रेष्ठ, सनत अधिकारी, सगुन श्रेष्ठ, जंग तामाङ
उपाध्यक्ष– कल्याणी घिमिरे, रुपा पौडेल
चौतारा साँगाचोकगढी नगरपालिका
प्रमुख– माओवादी– कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ
उपप्रमुख– जानुका पराजुली
प्रमुख अध्यक्ष– एमाले– इन्द्रबहादुर नेपाल
प्रमुख– काँग्रेस– केशवराज गिरी, टंक कार्की, झलक नेपाल
उपप्रमुख– शोभा उलक, सुनिता केसी
इन्द्रावती गाउँपालिका
अध्यक्ष– काँग्रेस– बंशलाल तामाङ, जीवन थापामगर, बासदेवु अधिकारी, सुर्दशन आचार्य, बील बहादुर तामाङ
अध्यक्ष– एमाले– झम्क नेपाल, शशीनाथ आचार्य
अध्यक्ष– माओवादी– ठूलोबाबु श्रेष्ठ, जिमी लामा विश्व, वीरबहादुर तामाङ
मेलम्ची नगरपालिका
प्रमुख– एमाले– डम्बर अर्याल, बालकृष्ण देउजा
प्रमुख– काँग्रेस आइतमान तामाङ, बसन्त गुरुङ, कृष्णकुमार तामाङ(समीर), मधुसुधन सिग्देल
उपप्रमुख– गंगा चापागाँई
प्रमुख– माओवादी– चन्द्रबहादुर थापा, सिपी दुलाल
हेलम्बु गाउँपालिका
अध्यक्ष– काँग्रेस– निमा ग्याल्जेन शेर्पा, रमेशराज भण्डारी, छिरिङ लामा
अपाध्यक्ष– कोपिला पण्डित, पार्वती भण्डारी
अध्यक्ष– एमाले– डोल्मा तामाङ, फुर्पा हेल्मो
अध्यक्ष– माओवादी– भरत थापा, पेमा हेल्मो
पाँचपोखरी थांपाल गाउँपालिका
अध्यक्ष– एमाले टासी लामा, समर तामाङ
उपाध्यक्ष– सुनिता अधिकारी
अध्यक्ष– माओवादी– गोपाल स्याङ्बो, दोर्जे तामाङ
अध्यक्ष– काँग्रेस– पासाङ दोङ, देवेन्द्र खत्री
उपाध्यक्ष– जमुना मोक्तान