सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

धनगढी । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले आज पदबाट राजिनामा दिएको हुन् ।

पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्री सहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button