सेयर बजार : एक घण्टामै अर्बको कारोबार, नेप्सेमा सुरुवाती उच्च सुधार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले उच्च सुधार हुने संकेत गरेको छ । कारोबार सुरु भएको एक घण्टामै नेप्सेमा १ अर्बभन्दा बढीको कारोबार भइसकेको छ । नेप्से परिसूचक भने ४० अंकभन्दा बढीले सुधारिएको छ  ।

सवा १२ बजेसम्म नेप्से ४१.६५ अंकले बढेर १४ सय ७६ दशमलव २३ अंकमा पुगेको छ । यस अवधिसम्म बजारमा १ अर्ब १० करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button