स्थायी समिति बैठकमा नगएका प्रधानमन्त्रीले पठाएको पत्र (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी समिति बैठकमा पत्र पठाएर आफ्नो कुरा राखेका छन्।

आजको बैठकमा अध्यक्ष ओली उपस्थित थिएनन्। तर, उनले आफू निकट नेता ईश्वर पोखरेल मार्फत पत्र पठाएका हुन।

पत्रमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने दोहोर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button