०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ नेपाल सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले २०७९ सालभरिमा ५२ दिनको शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिएको हो ।

यो संघीय सरकारले दिने बिदा मात्र हो । देश संघीयतामा गएपछि प्रदेश सरकारहरूले पनि प्रदेशवासीले मनाउने पर्व, दिवसलगायतमा छुट्टै बिदाहरू दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button