निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुने (पूर्णपाठ)

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने।
आगामी ४ मंसिरमा गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागु गर्ने निर्णय गरेको हो।