बालुवाटारमा सिसिएमसीको बैठक सुरु

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नियन्त्रणका लागि आजको बैठकले सरकारलाई विभिन्न सिफारिश गर्ने बताइएको छ।

जनस्वास्थ्यअधिकारीहरुले काठमाडौं उपत्यका लगायतका विभिन्न शहरमा कोरोना लहर बढेकाले लकडाउन गर्न सुझाव दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button