बैतडीमा सशस्त्र प्रहरीका ४ जनासहित १७ जनामा कोरोना पुष्टि

बैतडी सशस्त्र प्रहरीमा कार्यरत ४ जना सहित १७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म बैतडीमै कार्यरत ४ जना, ग्लोबल आइएमइ बैंक बैतडीमा कार्यरत २ जना, पुर्चाैडी गरपालिकाका ६, मेलौली नगरपालिकाकापनि दुई जनामा कोरोना पुष्टि भएको हो । अन्य भने दशरथचन्द नगरपालिकाका रहेका छन ।

नगरपालिकाका वडा खुल्न बाकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । थप बिवरण आउन बाकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button