अदालतको आदेश विपरित पत्रकारलाई पक्राउ गरिएकोमा महासंघको विरोध

महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निःसर्त रिहाइ र यस्ता कार्य तत्काल बन्द गर्न सरकार र मातहतका निकायसँग माग गरेका छन्।
