काठमाडौं उपत्यकामा १ हप्ताका लागि लकडाउन गर्ने निर्णय (विज्ञप्तिसहित)

उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुले वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द हुनेछन् । आवश्यक बाहेक यातायातका साधन पनि चलाउन नपाइने सूचनामा उल्लेख छ।
