उपत्यकामा १६ गतेबाट लागू हुने निषेधाज्ञाका लागि ६ बुँदा थपिए

आज काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले नयाँ सूचना जारी गरी आदेशमा ६ बुँदा थप गरिएको जानकारी दिएका हुन्।
पछिल्लो सूचनामा निषेधाज्ञाका बेला डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने उल्लेख गरिएको छ।
तल पढ्नुहोस्
