अनलाइनबाट नाकामै हेर्न मिल्ने पिसिआर मात्र मान्य हुने (विज्ञप्ति)

काठमाडौं । विदेश जानको लागि गरिएको पिसिआर नाकामा चेक गर्ने व्यवस्था गरिएको छ ।

विदेश जानको लागि बाहिरबाट पिसिआर परीक्षण गरेर आउनेहरुले लागि गरिएको यो व्यवस्था अनुसार मान्यता प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाले अनलाइबाट परीक्षण गर्ने व्यक्तिको फोटोसहितको नामावाली पठाएको मात्र मान्यता हुने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी विदेश जान चाहानेहरुले अब बाहिरबाट नै पिसिआर परीक्षण गरे आफूलाई संक्रमण नभएको पुष्टि गरेर आउनु पर्ने बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button