सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

राजमोले आफ्ना सांसद सम्पर्कविहिन भएको भन्दै जीवनरक्षाका लागि प्रदेशसभामा निवेदन दिएको थियो। प्रदेश सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।