सोमबार थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्‍या २३ हजार नाघ्‍यो

काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्‍या २३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार २३ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्ट भउको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button