स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आकस्मिक रुपमा बोलाइएको बैठक सकिएको हो ।
बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
बैठकमा के विषयमा छलफल भएको थियो भन्ने खुलेको छैन् ।